नेपाली सेनामा भर्ना खुल्यो (विज्ञापनसहित)


प्रकाशित मिति : पुस ११, २०७४ मंगलबार

काठमाडौं , ११ पुस । नेपाली सेनाले मंगलबार विज्ञापन सार्वजनिक गर्दै विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लदार पदहरुको लागि दरखास्त आह्वान गरेको छ ।

इच्छुक उम्मेदवारले आजदेखि माघ १० गतेभित्र जंगी अड्डा भद्रकाली पुगेर दरखास्त पेश गर्न सक्नेछन् ।

विज्ञापन यस्तो छ:

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com