आइन्स्टाइनको स्वाभाव


प्रकाशित मिति : आश्विन ८, २०७३ शनिबार

एक पटक आइन्सटाइन नुहाउन भनी बाथरूम भित्र छिरे । छिरेको धेरै समय बितिसके पनि उनी बाहिरै निस्किएनन् । उनको बहिनी मजाले अब निस्कलान, अब निस्कलान भनि कुर्दा कुर्दा ननिस्किएपछी उनलाई डर लाग्यो र ढोक ढक्ढक्याउदै बोलाइन् ।

केही समयपछी जस्तो छिरेका थिए उस्तै ननुहाइकन हातमा टवल बोकेर बाहिर निस्किदै भने, ‘आई एम् सरी, म त आफ्नै विचारमा हराउदा नुहाउन नै बिर्सेछु ।’ यती भनेर उनी फेरी नुहाउनलाई बाथरूप भित्र छिरे ।

url-1 url-2 url

प्रेरक संसारबाट

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com