वाम गठबन्धन सहज बहुमततर्फ अग्रसर हुँदै गर्दा माओवादी केनद्रका अध्यक्ष प्रचण्डलाई प्रश्न
प्रकाशित मिति : मंसिर २५, २०७४ सोमबार

वाम गठबन्धन सहज बहुमततर्फ अग्रसर हुँदै गर्दा माओवादी केनद्रका अध्यक्ष प्रचण्डलाई प्रश्न:
अब एमालेसंग पार्टी एकता कहिले हुन्छ? भागवण्डा कसरी मिल्छ?
चितवनमा चुनाव जिते लगत्तै प्रचण्डसंग लिइएको अन्तर्वार्ता आज बीबीसीमा पौन ९ बजे।