तनहुँ, २४ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट पराजित भएका छन् । वाम गठबन्धन तर्फबाट एमालेका कृष्णकुमार श्रेष्ठसँग नेता पौडेल पराजित भएका हुन् । श्रेष्ठले ३४ हजार ४ सय ९२ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
उनका निकटम प्रतिद्वन्द्वी नेता पौडेलको २७ हजार ६ सय ९० मत प्राप्त गरेका थिए । यस निर्वाचन क्षेत्रको क प्रदेशमा एमालेका रामबहादुर गुरुङ १८ हजार २ सय ६५ मत ल्याएर विजयी भए ।
उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्द भट्टराईले १६ हजार ८ सय ७८ मत प्राप्त गरे । त्यस्तै प्रदेश ख मा माओवादीका हरिबहादुर चुमान १५ हजार ३ सय ६० मत ल्याए विजयी भए ।
उनका निकटम प्रतिद्वन्द्वी रघुनाथ पौडेलले ११ हजार ८ सय ८१ मत प्राप्त गरे ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
निर्वाचनअघि श्रेष्ठले एबीसी टेलिभिजनलाई दिएको अन्तर्वार्ता–
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।