अस्टमि गुरुङ लाइ धर धरी रुवाएर आत्महत्या गर्न बाध्य पार्ने नर पचास साइमन काजि युएईमा पक्राउ पर्यो – रबी लामिछाने नया भिडियो


प्रकाशित मिति : मंसिर १७, २०७४ आईतबार

सुपरभाइजरको बलात्कार गरि आफू आत्महत्या गर्न बाध्य भएको अस्टमि गुरुङले आफ्नो मोबाइलमा भिडियो रेकर्ड गरेपछि घटनाले नयाँ मोड लिएको हो । शव झुन्डिएको अवस्थामा भेटिएकोले स्थानीय प्रसासन र अस्पतालले आत्महत्या नै मानेर १४ दिन पछि स्वदेश पठाएको थियो । तर शवको दाहसंस्कार पछि सार्वजनिक भएको एउटा भिडियोले उक्त घटनालाई नयाँ रुप दिएको छ । अस्टमी गुरुङलाइ बलात्कार गर्ने आफ्नै सुपरभाइजर साइमन काजि आबुदाबिमा पक्राउ परेको कुरा पत्रकार रबि लामिछानेले बताएका छन् । तल भिडियोमा सम्पूर्ण जानकारी हेर्नुहोला ।
पुरा भिडियो यहाँ बाट हेर्नुहोला :

https://youtu.be/nfGXPXk5_1U

Enepalese

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com