Follow @khasokhasmag

विश्वभरि प्रचण्डका नामबाट नेपाल चिनिएको छ, अनि भोट मलाई नदिएर कसलाई दिने ? : प्रचण्ड (Exclusive भिडियो वार्ता)


प्रकाशित मिति : मंसिर १५, २०७४ शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्रोह, शान्ति र संविधानको नेतृत्व गर्दै विकासको नेतृत्व गर्ने अबसर आफूले प्राप्त गरेको बताएका छन् । प्रचण्डले भने यस्तो अवसर शायदै कसैलाई प्राप्त भएको छैन ।

एबीसी टेलिभिनजको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने नेपालनै विश्वभरि प्रचण्डका नामबाट चिनिने अवस्थामा जनतालाई आफूलाई भोट नहालेर कसलाई हाल्ने ? चुनावपछि आफू र केपी ओलीको भूमिका पनि प्रमुख नै हुने दावी गरे ।
प्रचण्डसंगको विस्तृत अन्तर्वार्ता शनिबार राती ९ बजे प्रसारण हुनेछ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com