प्रचण्डजी ४ पटक त प्रधानमन्त्री हुन हुंदैन है ! : ओली


प्रकाशित मिति : कार्तिक २९, २०७४ बुधबार

काठमाडौं २९ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलनका लागि संगै बसेका बेला ४ पटक प्रधानमन्त्री भएका शेरबहादुर देउवातिर व्यंग्य गर्दै प्रचण्डतिर फर्केर भने ‘४ पटक त हुनु हुंदैन है । ‘ ‘तपाईं पार्टीको अध्यक्ष भइसक्नु भयो । दुई पटक प्रधानमन्त्री भइसक्नु भयो । के अव हामी महाअध्यक्ष हुने ? उपर अध्यक्ष हुने ? होइन हामी देश बनाउंछौ पार्टी एकता गर्दछौं । ‘

ओलीले सोही प्रसंगलाई लम्व्याउंदै चुनाव पछि आफु प्रधानमन्त्री हुने प्रष्ट संकेत गर्दै भने ‘ओलीका लागि होइन भोलिका लागि सौचौं । हो भोलि कस्तो बनाउंछु भन्ने कुरा बताइरहनु पर्दछ र ?’ ओलीको प्रतिप्रश्न थियो ।

ओली र प्रचण्डले संयुक्त रुपमा पत्रकार भेटघाट गर्दै भने सरकारले आचारसंहिता मात्र उल्लंघन गरेको छैन । कतै त विप्लवसंग सांठगांठ गरेर चुनाव भांड्न त खोजेको होइन भन्दै गम्भीर आशंका व्यक्त गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com