देउवाको काम चुनाव गराउने हो कि जलविद्युत आयोजनाको लाइसेन्स खारेज गर्ने हो ?
प्रकाशित मिति : कार्तिक २९, २०७४ बुधबार

ओलीले सभामा बोल्दै भने गोरखामा नयां शक्तिको मञ्चमा बस्ने र गीत गाउने बाहेक सुन्ने कोही पनि मानिस बांकी छैन ।
जनतालाई हेर्ने सरकार बनाउने एउटै कम्युनिस्ट पार्टी बनाउने उद्धेश्य मात्र प्रचण्ड र मेरो रहेको छ भन्दै ओलीले कसैलाई पनि विचलित नहुन आग्रह गरे ।