Follow @khasokhasmag

देउवाको काम चुनाव गराउने हो कि जलविद्युत आयोजनाको लाइसेन्स खारेज गर्ने हो ?


प्रकाशित मिति : कार्तिक २९, २०७४ बुधबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले बुढी गण्डकी जलविद्यत आयोजनाको लाइसेन्स अनुमति खारेज गर्ने निर्णयको विरोध गरेका छन् । गोरखाको भच्चेकमा भएको चुनावी सभामा बोल्दै ओलीले भने यो सरकारको काम चुनाव गराउने हो कि लाइसेन्स खारेज गर्ने ? यस्ता हर्कत भएमा देशको आर्थिक सम्वृद्धिको बाटोमा गम्भीर असर पनेए ओलीको भनाई थियो ।
ओलीले सभामा बोल्दै भने गोरखामा नयां शक्तिको मञ्चमा बस्ने र गीत गाउने बाहेक सुन्ने कोही पनि मानिस बांकी छैन ।
जनतालाई हेर्ने सरकार बनाउने एउटै कम्युनिस्ट पार्टी बनाउने उद्धेश्य मात्र प्रचण्ड र मेरो रहेको छ भन्दै ओलीले कसैलाई पनि विचलित नहुन आग्रह गरे ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com