मृत्यु भएका यात्रुहरुप्रति श्रद्धाञ्जलिसहित मैनबत्ती प्रज्वलन गरिँदै
प्रकाशित मिति : कार्तिक १३, २०७४ सोमबार

राजविराजबाट काठमाडौँ जाँदै गरेको ना ६ ख १४६७ नं. को सन्देश बस शनिबार धादिङस्थित त्रिशुली नदीमा खस्दा सो बसमा यात्रा गरिरहेका यात्री मृत्यु भएकाहरुप्रति दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सप्तरीको राजबिराजस्थित गजेन्द्र चौकमा सप्तरी युथ नेपालद्वारा श्रद्धाञ्जलिसहित दीप प्रज्वलन गरिँदै ।