चिनियाँ समानहरूमाथि अमेरिकी कर १४५ प्रतिशत


प्रकाशित मिति : चैत्र २८, २०८१ बिहीबार

अमेरिकाले चीनबाट आयात हुने सामानहरूमा लागू हुने ट्यारिफलाई १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत बनाएको छ।

अमेरिकी प्रशासनका अनुसार पहिले घोषित १२५ प्रतिशतमा पहिलेदेखि लागू २० प्रतिशत ट्यारिफ समावेश थिएन, जुन अब थपिएर कुल १४५ प्रतिशत पुगेको हो ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ट्यारिफ १२५ प्रतिशत बनाउने बताएका थिए। तर, पछिल्लो निर्णयले यो दर अझ बढेको छ। जवाफमा, चीनले अमेरिकी सामानहरूमाथि ८४ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरिसकेको छ ।

यसैबीच, ट्रम्पले आफ्नो व्यापक ट्यारिफ योजनामा परिवर्तन गर्दै चीनबाहेक अन्य देशहरूमाथि लागू हुने उच्च ट्यारिफलाई ९० दिनका लागि स्थगित गरेका छन्। यद्यपि, यो अवधिमा सबै देशहरूमाथि १० प्रतिशतको आधारभूत ट्यारिफ भने कायम रहनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो नीतिले विश्व बजारमा अस्थिरता ल्याएको र वैश्विक व्यापारलाई खल्बल्याउने खतरा उत्पन्न गरेको भन्दै उनले यो कदम चालेका हुन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com