पोर्चुगलमा छुरा प्रहार गरि हत्या गरेका अभियुक्त अर्जुन सापकोटा पक्राउ (भिडियो सहित)


प्रकाशित मिति : आश्विन ३, २०७४ मंगलबार

पोर्चुगलमा एक नेपालीको छुरा प्रहार गरि हत्या गरी फरार अभियुक्त अर्जुन सापकोटा आज पक्राउ परेका छन् । राजधानी लिस्वोनमा मंगलबार राती पर्वत जिल्लाको मल्लाज घर भएका हरि बहादुर जिसीको उनले हत्या गरेका थिए ।

धादिङ घर भएका अभियुक्त अर्जुन सापकोटा आज लिस्वोनको पोखरा रेष्टुरेण्ट नजिक बाट पक्राउ परेका हुन । उनलाई नेपालीहरुकै पहलमा पक्रउगरी प्रहरीको जिम्मा लगाइएको छ ।

मृतक हरि बहादुर जिसीको आजै दाहसंस्कार गरिएको थियो ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com