Follow @khasokhasmag

पेट्रोलियमपर्दाथ भित्र्याउँदै


प्रकाशित मिति : आश्विन १, २०७४ आईतबार

सिमावर्ती भारतीय सहर रक्सौलबाट नेपालका लागि लोड गरिएको पेट्रोलियमपर्दाथ शनिबार बेलुका वीरगन्ज नाकाबाट भित्र्याउँदै ।

स्थानीय तह तेस्रो चरण निर्वाचनलाई मध्य नजरगरी शुक्रबार मध्यराती देखी बन्द गरिएको वीरगन्ज–रक्सौल नाकाबाट अत्यावश्यक बस्तु बोकेका वाहनलाई नेपाल भित्र्याई पुन बन्द गरिएको हो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com