कीर्तिपुरमा क्रिकेट क्रेज (तस्बिरहरू)
प्रकाशित मिति : मंसिर १५, २०८१ शनिबार
नेपाल प्रिमियर लिग क्रिकेट सुरु काठमाडौँ, १५ मङ्सिरः कीर्तिपुर क्रिकेट मैदानमा शनिबार नेपाल प्रिमियर लिगको पहिलो खेल विराटनगर किङ्स भर्सेस जनकपुर बोट्ल्सबीच खेल रुख चढेर हेर्दै दर्शक । तस्बिरः प्रदीपराज वन्त÷रासस
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज देखि सुरु भएको छ ।
एनपिएलको उद्घाटन खेलमा जनकपुर बोल्टस् र विराटनगर किङ्ग्स भिडिरहेका छन् ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपूरमा दर्शकहरुको चाप बढेको छ ।
हेरौं तस्बिरहरु :



तस्बिरहरु : प्रदीपराज वन्त/रासस








