अगस्तको अन्त्यमा भएको हवाई कारबाहीहरुमा २८ सर्वाधाराण मारिए


प्रकाशित मिति : भाद्र १६, २०७४ शुक्रबार

काबुल, १६ भदौ । अगस्तको अन्त्यमा अफगानिस्तानको दुई वटा प्रान्तमा भएको हवाई कारबाहीमा परी २८ अफगान नागरिकको मृत्यु भएको समाचार छ ।

युएन आसिस्टन्स मिसन इन अफगानिस्तान (युएनएमए) ले शुक्रबार जारी विज्ञप्तिमा सो जानकारी दिएको छ ।

सो अवधिमा हेरात र लोगार प्रान्त यसै हप्ता भएको हवाई कारबाहीहरुमा कम्ती २८ सर्वसाधारण मृत्यु हुनुको साथै अन्य १६ जना घाइते भएका थिए । यसरी प्रकार मारिएका र घाइते सवै महिला र बालबालिका रहेका पनि युएनएमए जानकारी दिएको छ ।

पूर्वी अफगानिस्तानमा गत अगस्त ३० मा भएको अमेरिकाआवद्ध सेनाको हवाई कारबाहीमा एकै परिवारका १३ व्यक्तिको मृत्यु हुनको साथै अन्य १५ जना घाइते भएका अफगान अधिकारीले बिहीबार जानकारी दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपी एक अफगान अधिकारीका अनुसार भने काबुलनजिकै लोगार प्रान्तको दासत ए बारी गाउँमा भएको यस हवाई कारबाहीमा एक दर्जन भन्दा बढी आतङ्ककारी मारिएका जानकारी दिएका थिए ।

त्यसैगरी गत अगस्त २८ छुट्टाछुट्टै इलाकामा भएको हवाई कारबाहीमा १५ सर्वसाधारणको मृत्यु भएको थियो ।

अफगानिस्तानमा जारी द्वन्द्वसँग सम्बन्धित हिंसामा यस वर्षको सुरुदेखि हालसम्म एक हजार ६६२ व्यक्तिको मृत्यु भएको छ भने तीन हजार ५०० घाइते भएका छन् ।

युएनएमएले गत महिना प्रकाशित एक प्रतिवेदनमा सो जानकारी दिइएको छ । यो सङ्ख्या गत बर्षको तुलानामा २० प्रतिशतले बृद्धि भएको पनि सो मिसनले बताएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com