नयाँ वर्षको पहिलो दिन जापानमा ७.६ म्याग्निच्युडको भूकम्प


प्रकाशित मिति : पुस १६, २०८० सोमबार

अंग्रेजी नयाँ वर्षको पहिलो दिन जापानमा भूकम्पको धक्का महसुस गरिएको छ । समाचार एजेन्सी एपी र रोयटर्सका अनुसार जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएको छ ।

यी भूकम्पपछि जापानमा सुनामीको चेतावनी जारी गरिएको छ । यो भूकम्प उत्तर मध्य जापानमा महशुस गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com