‘चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको छैन’


प्रकाशित मिति : भाद्र २२, २०७३ बुधबार

चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमण स्थगित भएको भनेर सञ्चार माध्यममा आएको खबरको सरकारले खण्डन गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पारेको हो । विज्ञप्तिमा सरकारले आवश्यक तयारी नगरेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पारिएको छ ।

यस्तो छ विज्ञप्ति:

Press-Statement

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com