हैटी होइन, नेपाल नै ह
प्रकाशित मिति : श्रावण ३१, २०७४ मंगलबार

यो हेर्दा अफ्रिकी मुलुक हाइटीको जस्तो देखिन्छ तर यि हाम्रै नेपाली हुन, जो कोशीको किनारमा सप्तरीको को. बर्साइन, कुशहा लगायतको क्षेत्रमा बसोबास गर्ने बाढी पिडित हुन् । अवस्था भयावह छन् । न खानेपानी, न खानेकुरा, न ओत लाग्नका लागि टहरा…मानवीय समबेदनाको सबै भन्दा मुटु छिया छिया पार्ने मरेको एक बालकको लागि पानीले भरिएको कतै पनि खुल्ला ठाँउ नपाउँदा कोशीको पानीमा बगाउनु पर्यो