समाजसेवी धनराज शेर्पाको पहलमा पोर्चुगलबाट मृगौला पिडीतलाइ सहयोग


प्रकाशित मिति : श्रावण २७, २०७४ शुक्रबार

अन्तराष्ट्रिय नेपाली समाज पोर्चुगलका संयोजक तथा समाजसेवी धनराज शेर्पाको पहलमा मृगौला पिडीत दोलखा जिल्ला गौरिशंकर गाउँपालिका वार्ड नं ७ का सुकु बि.क.को उपचार सहयोगको लागि रु.८४,२०८.९५ सहयोग संकलन गरि पठाइएको छ ।

पिडित बि.क.ले हाल काठमाडौंमा उपचार गराइरहेका छन् ।

मृगौला पिडीत सुकु बि.क.

बि.क.को उपचारको लागी सहयोग गर्नुहुने सहयोगी हातहरुलाई शेर्पाले खसोखास मार्फत धन्यवाद ब्यक्त गर्नु भएको छ ।
सहयोग संकलनको लागी शेर्पा आफै खट्नुभएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com