बेलायतले युक्रेन युद्धलाई सशक्त पार्न थप सैन्य सहयोग गर्ने


प्रकाशित मिति : माघ २५, २०७९ बुधबार

Ukraine’s President Volodymyr Zelensky (R) arrives with Britain’s Prime Minister Rishi Sunak at 10 Downing Street in central London on February 8, 2023, ahead of their meeting. – Ukraine’s President Volodymyr Zelensky on Wednesday hailed Britain as “one of the first” countries to support Ukraine after Russia invaded, on his first visit to London since the war broke out nearly a year ago. (Photo by JUSTIN TALLIS / AFP)

बेलायती प्रधानमन्त्री ऋषि सुनकले ‘यस वर्ष’ युद्धभूमिमा निर्णायक सैन्य विजय सुनिश्चित गर्न बेलायतले युक्रेनलाई दिएको सहयोगलाई जारी राख्ने बताएको छ ।

“रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आक्रामकतालाई कुनै पनि तरिकाले सफल भएको देख्न सकिँदैन र यसैकारण हामीले युक्रेनका लागि सैन्य रूपमा हाम्रो समर्थन बढाएका छौं,” सुनकले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीद्वारा संसदलाई सम्बोधन गर्नुअघि भन्नुभयो ।

सुनकले मुख्य विपक्षी लेबर पार्टीका नेता केइर स्टार्मरसँग मिलेर भ्लादिमिर पुटिनको अकारण आक्रमणलाई परास्त नगरेसम्म बेलायत युक्रेनसँग एकताबद्ध भएर उभिने र युक्रेनको विजयी मात्र नभई त्यहाँका जनतामा शान्ति कायम गर्ने कुरा सुनिश्चित गर्ने बताउनुभयो ।

करिब एक वर्षअघि रुसको आक्रमण सुरु भएयता जेलेन्स्की आफ्नो दोस्रो विदेश भ्रमणका लागि बुधबार बेलायत आइपुग्नुभएको थियो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

सामान्य हरियो पहिरनमा सजिएका जेलेन्स्कीलाई लण्डनको उत्तरमा रहेको स्टानस्टेड विमानस्थलमा सैन्य यातायातको विमानमा ओर्लेपछि सुनकले न्यानो स्वागत गर्नुभएको थियो ।

जेलेन्स्किीले बुधबार नै राजा चाल्र्स तृतीयसँग पनि कुराकानी गने कार्यक्रम तय गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com