Follow @khasokhasmag

संसद् भवन अगाडि शरीरमा आगो लगाएका प्रेमको उपचारका क्रममा निधन


प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार

संघीय संसद् भवनअगाडि नयाँ बानेश्वरमा हिजो आत्मदाह प्रयास गरेका प्रेम प्रसाद आचार्यको उपचारका क्रममा निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचार गराईरहेका आचार्यको आज बिहान ५ बजे निधन भएको डा. किरण नकर्मी बताए ।

इलामका आचार्यले मंगलबार दिउँसो बानेश्वरस्थित संसद् भवन अगाडि आफैमाथि आगो लगाएका थिए ।

आत्मदाह प्रयासअघि प्रेमले सामाजिक सञ्जालमा यस्तो लेखेका रहेछन्

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com