आत्मदाह प्रयासअघि प्रेमले सामाजिक सञ्जालमा यस्तो लेखेका रहेछन्

नयाँ बानेश्वरस्थित संसद भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ले घटनाअघि फेसबुकमा लामो स्टाटस लेखेका छन् । उनले आफ्नो आत्मवृत्तान्त र असफलताको कथाभित्र देशको चित्र देखाएका छन् । इलाम सुर्योदय-११, केराबारीका ३६ वर्षीय प्रेमप्रसाद आचार्य ‘सन्तोष’ले आफ्नै शरीरमा पेट्रोल खन्याएर आज आगो लगाएका थिए । अहिले उनको उपचार कीर्तिपुर अस्पताल भैरहेको छ । उनको अवस्था … Continue reading आत्मदाह प्रयासअघि प्रेमले सामाजिक सञ्जालमा यस्तो लेखेका रहेछन्