अमेरिकाबाट नेपाल अनलाइन पैसा पठाउँदा माछापुच्छ्रे रेमिटबाट उत्कृष्ट रेट र छिटो


प्रकाशित मिति : पुस २३, २०७९ शनिबार

अमेरिकाबाट नेपाल अनलाइनबाट पैसा पठाउँदा माछापुच्छ्रे रेमिटबाट उत्कृष्ट रेट प्रदान गर्ने गरेको र छिटो समेत हुने गरेको छ । खसोखासले अमेरिकाबाट विभिन्न रेमिट्यान्स कम्पनीहरुबाट नेपाल रकम पठाउने अनलाइन सेवाहरुको तुलना गर्दा माछापुच्छ्रे रेमिटबाट उत्कृष्ट रेट र छिटो रकम ट्रान्सफर गरेको पाइएको हो ।

जनवरी ७ शनिबारको रेट तुलना गर्दा वेष्टर्न युनियन, रेमिट्ली, प्रभु मनी ट्रान्सफरको तुलनामा माछापुच्छ्रे रेमिटबाट अमेरिकाबाट नेपाल पैसा पठाउँदा बढी रेट दिएको पाइएको छ । अमेरिकाको बैंक एकाउन्टबाट नेपालको बैंक एकाउन्टमा एसीएचमार्फत रकम पठाउँदा पनि अन्य सेवाको तुलनामा माछापुच्छ्रे रेमिट छरितो देखिएको छ ।

माछापुच्छ्रे रेमिटले जनवरी ७ शनिबारका लागि दिएको रेट ।

अमेरिकाको बैंक एकाउन्टबाट एसीएच गरेर रकम पठाउँदा प्राय मनी ट्रान्सफरहरु २ दिनसम्म लगाउने गरेका छन् । खसोखासले परीक्षण गर्दा माछापुच्छ्रे रेमिटबाट २ घण्टाभित्र नेपालको बैंक खातामा रकम प्राप्त भएको पाइएको छ । माछापुच्छ्रे रेमिटले अमेरिकाबाट पैसा पठाउँदा १ घण्टाभित्र बैंक खातामा रकम जम्मा गरिदिने प्रतिवद्धता जनाएको छ ।

अमेरिकाको बैंक एकाउन्टबाट नेपालको बैंक एकाउन्टमा सिधा रकम पठाउँदा अधिकांश मनी ट्रान्सफरले शुल्क लिने गरेका छैनन् । माछापुच्छ्रे रेमिटले पनि अमेरिकाको बैंक एकाउन्टबाट नेपालको बैंक एकाउन्टमा रकम पठाउँदा कुनै अतिरिक्त शुल्क लिदैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

माछापुच्छ्रे रेमिटको वेवसाइटमा गएर अनलाइन एकाउन्ट खोलेर सहज रुपमा रकम पठाउन सकिन्छ । माछापुच्छ्रे बैंकले संचालन गरेको यो रेमिट्यान्स सेवा प्रयोग गरेर अन्य देशबाट रकम पठाउन सकिन्छ । जापानबाट नेपालको बैंकमा रकम पठाउँदा ५ मिनेटमा नै प्राप्त हुने माछापुच्छ्रे रेमिटले दावी गरेको छ ।

रकम पठाउनका लागि यहाँ क्लीक गर्नुहोला ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com