गत वर्षको अन्त्यमा सबैको मनपर्ने खोज इन्जिन गुगल विश्वको सबैभन्दा लोकप्रिय वेबसाइट डोमेनको शीर्ष स्थानबाट बाहिरियो। क्लाउडफ्लेयर राडार अनुशार गुगल दोस्रो सबैभन्दा लोकप्रिय डोमेनमा झरेको थियो ।
गत वर्षको अन्त्यमा सांसदहरुको आक्रमणको बावजुद टिकटकले अन्य सबै सामाजिक सञ्जालका प्रतिस्पर्धीहरूलाई पछि पार्दै शीर्ष स्थानमा पुगेको थियो । २०२१ का लोकप्रिय डोमेनमा टिकटक पहिलो, गुगल दोश्रो र फेसबुक तेश्रो स्थानमा रहेका थिए ।
लोकप्रिय भिडियो सेयरिङ एप टिकटकले पहिलो पटक फेब्रुअरी २०२१ मा मात्र एक दिनको लागि नम्बर १ स्थान हासिल गरेको थियो। यद्यपि मार्चमा टिकटक अरु केहीदिन सबैभन्दा लोकप्रिय वेबसाइट बनेको थियो ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
२०२२ का लोकप्रिय डोमेनहरुमा गुगल पहिलो, फेसबुक दोश्रो, एप्पल र टिकटक तेश्रो भएका थिए । त्यस्तै २०२२ का लोकप्रिय सामाजिक सञ्जालमा फेसबुक पहिलो, टिकटक दोश्रो, इन्स्टाग्राम तेश्रो र ट्वीटरमा चौथो स्थानमा छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।