ब्रतबन्धनमा सहभागी भई फर्कदैँ गरेको बस काभ्रेमा दुर्घटना, १३ जनाको मृत्यु


प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार

काभ्रेमा बस दुर्घटनामा परेको छ । बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको ज्यान गएको छ भने २० जना गम्भीर घाइते भएका छन् ।

बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका- ४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइतेलाई उद्दार धुलिखेल अस्पताल पठाइएको छ । (तस्वीर: सामाजिक सञ्जाल)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com