चीनको पहिरो : १५ जनाको शव निकालियो, १२० भन्दा बढी अझै बेपत्ता


प्रकाशित मिति : असार ११, २०७४ आईतबार

असार ११, २०७४

चीनको सिचुवान प्रान्तको दक्षिण पश्चिम क्षेत्रमा पहिरोमा पुरिएका मध्ये १५ जनालाई  मृत  अवस्थामा निकालिएको छ । १ सय २० भन्दा बढी पहिरोमा हराइरहेका छन । हिजो विहान खसेको पहिरोका कारण ४० भन्दा बढी घर पुरिएको बीबीसीले जनाएको छ ।

पुरिएकाको उद्दार र खोजी कार्य जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  माओसियन काउण्टीको जीन्मो गाउ“ नजिकको पहाडमा ढिस्को खसेर नजिकै रहेको नदीको २ किलोमिटर भाग समेत पुरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com