कलाकार निक जोनसको अमेरिकी राष्ट्रपति बाइडेनसँगको भिडियो टिकटकमा भाइरल


प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार

कलाकार निक जोनस र उनका भाइसँगको अमेरिकी राष्ट्रपति जो  बाइडेनको एउटा भिडियो  अहिले भाइरल बनेको छ ।

यो भिडियो टिकटकमा सेयर गरिएको छ । सेयर गरेको २४ घण्टामै यसको ५० करोड भ्यूज, एक करोड लाइक र ५ लाख सेयर भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com