कोरोना भाइरस संक्रमणका कारण गएको १९ महिनामा विश्वभर ५० लाखभन्दा बढीको ज्यान गएको छ। महामारी सुरु भएपछिको पछिल्लो १९ महिनामा कोरोना भाइरसका कारण विश्वभर ५० लाखभन्दा बढीको ज्यान गएको हो।
जोन हप्किन्स विश्वविद्यालयको अध्ययनले यस्तो तथ्याङंक देखाएको हो। कोरोनाबाट ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने समेत सो विश्वविद्यालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ। कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ।
अमेरिकामा कारोना भाइरसका कारण ७ लाख ४५ हजार ८ सयभन्दा बढीले ज्यान गुमाएका छन्। विश्व स्वस्थ्य संगठनका अनुशार कारोनाबाट मृत्यु हुनेको संख्या अहिले सार्वजनिक भएको वास्तविक तथ्याङ्भन्दा दोब्बर वा तेब्बर हुन सक्ने छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।