अमेरिकामा जितिया: टेक्सासमा मौलिक पोशाकमा सजिएका थारु महिला


प्रकाशित मिति : आश्विन १४, २०७८ बिहीबार

जितिया पर्वको अवशरमा टेक्सासको रोनकमा मौलिक पोशाकमा सजिएका थारु समुदायका महिला । तराई–मधेसका मैथिली र थारु महिलाले यो पर्व हर्षोल्लासपूर्वक मनाउँछन् । यो पर्व तीजसँग मिल्दोजुल्दो छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com