नेपाल र नेपालीको सम्मानमा क्यानडाको ओन्टारियो संसद भवनमा फहराइयो नेपालको झण्डा


प्रकाशित मिति : आश्विन ८, २०७८ शुक्रबार

नेपाल र नेपालीको सम्मानमा संविधान दिवसको अवशर पारेर क्यानडाको ओन्टारियो संसद भवनमा नेपालको झण्डा फहराइएको छ ।

एनआरएन क्यानडाको आयोजनामा र प्रान्तीय संसदका प्रवक्ता टेड आर्नोट, प्रान्तीय संसदका सदस्यहरु दिपक आनन्द, भुतिला कार्पोचे, टोरन्टोका महावाणिज्यदूत डाक्टर कुन्जर शर्मा, राजदूत भृगु ढुंगाना, एनआरएनए क्यानडा अध्यक्ष दीपक गौतम लगायतको पहलमा झण्डा फहराइएको त्यहाँबाट विजय पौडेलले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्यानडाको प्रान्त ओन्टारियोको एकसदनीय संसद भवनको दक्षिणी भागमा रहेको पोलमा नेपालको झण्डा फहराइएको हो ।

यो भवन टोरन्टोको क्वीन्स पार्कमा अवस्थीत रहेको छ । अहिले ओन्टारियो प्रान्तमा सन् २०१८ मा निर्वाचित ४२ औं संसद रहेको छ भने संसदका प्रवक्ता टेड अर्नोट रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com