सामाजिक सन्जालमा नेपाली सडक ,
प्रकाशित मिति : जेष्ठ १९, २०७४ शुक्रबार
सडक सुरक्षा भन्दै काठमाडौंमा पैदल यात्रािहरुलाई पनि ट्राफिक नियमले अहिले अफ्ठेरोमा पारेको छ, जथाभाबी बाटो कटे २०० रुपैया जरिवाना तिरेर चिड कटिदेने गरेका छन भने २०० नहुनेले कारीब ३ घण्टा अनुशासन सम्बन्धीको कक्षामा बस्नु पर्ने छ यसै बिसमा सामाजिक सन्जालमा देखिएका रोचक कुराहरु