काठमाडौंको झरीमा एमालेको विजय उत्सव (फोटो फिचर)


प्रकाशित मिति : जेष्ठ १६, २०७४ मंगलबार

एमालेले नेपालकै जेठो महानगरपालिका रुपमा परीचित काठमाडौं महानगरपालिकामा विजय उत्सव निकालेको छ । झरीको बाबजुत पनि एमालेका नेता कार्यकर्ताहरु विजय उत्सवमा सहभागी भए । नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्य झरीमा रुझ्दै विजय उत्सवमा सरिक भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com