राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी


प्रकाशित मिति : जेष्ठ ६, २०७८ बिहीबार

राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी भएका छन्।

आज भएको उपनिर्वाचनमा एमालेका आधिकारिक उम्मेदवार निवर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई हराउँदै देवकोटा विजयी भएका हुन्।

देवकोटाले ५ हजार ८८ मत प्राप्त गर्दा बादलले ४ हजार १४ मत मात्र प्राप्त गरे। देवकोटा कांग्रेस र माओवादीको समर्थनमा उम्मेदवार बनेका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com