टेक्सास दुर्घटनामा मृत्यु हुने नेपाली महिला अनिता अधिकारी, सहयोग संकलन गरिदै


प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार

टेक्सासमा भएको दुर्घटनामा मृत्यु हुने नेपाली महिला अनिता अधिकारी, अधिकारीको दाहसंस्कार र परिवारको अमेरिका आउन सहयोगका लागि आर्थिक संकलन

दुईवटा गाडी एक आपसमा ठोक्किदा दुर्घटना, बाटोको मध्यभागमा दुर्घटना, दुर्घटनापछि आगलागी

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

टेक्सासमा भएको दुर्घटनामा मृत्यु हुने नेपाली महिला अनिता अधिकारी भएको पुष्टी भएको छ । अधिकारीको दाहसंस्कार र परिवारको अमेरिका आउन सहयोगका लागि आर्थिक संकलन सुरु गरिएको छ ।

सहयोगका लागि यहाँ क्लीक गर्नुहोला ।

परिवाससँग विगत ५ बर्षदेखि भेटघाट नभएको र दाहसंस्कारका लागि परिवार अमेरिका आउनका लागि सहयोग आवश्यक भएको गोफण्डमीमा जनाइएको छ । गतसाता भएको कार दुर्घटनामा अधिकारीको निधन भएको थियो । चालक ४९ बर्षका विष्णुप्रसाद पौडेल घाइते भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुईवटा गाडी एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो । अर्को गाडीमा रहेका ४५ बर्षका थाओ ली नामका व्यक्ति पनि घाइते भएका थिए ।

दुईवटा गाडीहरु एक आपसमा ठोकिदा आगो लागेको थियो । बाटोको मध्यभागमा दुर्घटना भएको थियो । सान एन्जेलोदेखि ८ माइल उत्तर युएस हाइवे २७७ मा दुर्घटना भएको थियो ।

नेपालीहरु चढेको गाडी दक्षिणतर्फ गइरहेको र अर्को गाडी उत्तरतर्फ आइरहेको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com