स्थानीय तहको निर्वाचन : लाइभ अपडेट


प्रकाशित मिति : जेष्ठ १, २०७४ सोमबार

आइतबार मतदान भएका स्थानीय तहमा मतगणना जारी छ । ती क्षेत्रबाट मत परिणाम आउने क्रम पनि जारी रहेको छ । आइतवार भएको मतदानमा देशभर झण्डै ५० हजार उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् । २० बर्षमा भएको स्थानीय तहको चुनावमा मतदाताहरु पनि निकै उत्साहित ढंगले सहभागी भएका थिए । कुल मतदाताहरुमध्ये ७१ प्रतिशत मतदान गरेको निर्वाचनलाई सफल रुपमा हेरिएको छ ।



 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com