‘हामी यहाँ छौँ’ नारासहित माइतीघर मण्डला पुगे प्रचण्ड-नेपाल


प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका शीर्ष नेताहरु माइतीघर मण्डलामा पुगेका छन् ।

‘हामी यहाँ छौँ’ लेखिएको प्लेकार्ड छातीमा टाँसेर उनीहरु माइतीघरमा जारी आन्दोलनमा सहभागी भएका हुन् । यसपछि सर्वोच्च अदालत जाने तयारी रहेको छ ।

आज माइतीघर मण्डलामा प्रधानमन्त्रीको कदमको विरोधमा प्रदर्शन गरिरहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com