नेकपा संसदीय दलको बैठक जारी, प्रचण्डलाई दलको नेता बनाइने


प्रकाशित मिति : पुस ८, २०७७ बुधबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक सुरु भएको छ ।

हाल नयाँ बानेश्वरस्थित संसद भवन परिसरको लोत्से हलमा बैठक बसिरहेकाे छ । आजको बैठकले दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने स्रोतले बताएको छ । यसअघि नेकपाको दलको नेता केपी शर्मा ओली थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com