कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण


प्रकाशित मिति : मंसिर २७, २०७७ शनिबार

नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । काँग्रेसका पूर्व महामन्त्री रहेका सिटौलाको शुक्रबार पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ ।

हाल सिटौलाको स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com