शिरीषको फूलमा निलाम्मे काठमाडौं


प्रकाशित मिति : १ जेष्ठ २०७४, सोमबार

यतिबेला काठमाडौंमा शिरीष फूलेर निलाम्मे भएको छ । प्रदुषणका बीचपनि जताततै फूलेको शिरीषको फूल काठमाडौंलाई सुन्दर बनाउने प्रयास गरिरहेको छ । काठमाडौंका विभिन्न स्थानमा पुगेर खसोखासकर्मीले खिचेका केही तस्विरहरु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com