रातो मछिन्द्रनाथको रथ पाटनको कृष्ण मन्दिरबाट पाटनको सुन्धारा


प्रकाशित मिति : बैशाख १९, २०७४ मंगलबार

रातो मछिन्द्र नाथको रथ पाटनको कृष्ण मन्दिरबाट पाटनको सुन्धारा लगिएको छ । करिब २ महिनाको समय लगाएर गरिने रथ यात्राको दोश्रो दिन रथ सुन्धारा लगिएको हो । पुल्चोकबाट तान्न सुरु गरेको रथ पहिलोदिन पाटनको कृष्ण मन्दिरमा  ल्याएर राखिएको थियो ।

 

 

 

 

 

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com