तस्वीरमा जो बाइडेन: पेन्सिलभेनियादेखि ह्वाइटहाउससम्म


प्रकाशित मिति : कार्तिक २२, २०७७ शनिबार

अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेन सन् १९४२ मा पेन्सिलभेनियामा जन्मिएका हुन् । डेलावरमा हुर्किएका बाइडेनको ह्वाइटहाउससम्मको यात्रा तस्वीरमा । फोटो: विकिपिडिया

१० बर्षको उमेरमा जो बाइडेन ।

 

२२ बर्षको उमेरमा जो बाइडेन

 

३० बर्षको उमेरमा जो बाइडेन

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जो बाइडेन र जिल सन् १९७५ मा भेटेर सन् १९७७ मा विवाह गरेका थिए ।

 

जिम्मी कार्टरसँग जो बाइडेन

 

सन् १९८४ मा रोनाल्ड रेगनसँग हात मिलाउँदै बाइडेन

 

सन् १९८७ मा जो बाइडेन

 

सन् १९९४ मा जो बाइडेन

 

सन् १९९७ मा क्लीन्टनसँगै बाइडेन ।

 

सन् २००४ मा बाइडेन

 

सन् २००५ मा बाइडेनको आधिकारिक सिनेट फोटो ।

 

सन् २००८ मा उपराष्ट्रपति घोषणामा बोल्दै बाइडेन ।

 

सन् २००९ मा उपराष्ट्रपतिका रुपमा सपथ लिंदै बाइडेन ।

 

सन् २०१२ मा ओबामासँगै बाइडेन
सन् २०१६ मा उपराष्ट्रपतिमा निर्वाचित माइक पेन्ससँग नोभेम्बर १० मा बाइडेन ।

 

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनु अगाडिको नोभेम्बर ६ को सम्बोधनका क्रममा बाइडेन

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com