अष्ट्रेलियाको मेलबर्नमा सडकमा हिंडिरहेकी महिलामाथि यौन हिंसा भएको छ। St Kilda Road मा राती करिब ११ बजे हिंडिरहेकी ती महिलामाथि यौन हिंसा भएको हो।
पिडित महिलाका अनुसार, फ्लिनडर्स स्ट्रीट स्टेसनमा बसिरहेको एउटा व्यक्तिले उनलाई पछ्यायो। त्यसपछि उनीसंग प्रस्ताव राख्दै समय माग्यो। जब ती महिलाले उसलाई जवाफ फर्काएर अगाडी बढीन् , उसले पिछा गर्यो ।
त्यसपछि उसले यौन सम्बन्धि प्रश्नहरु सोधेको र आफूमाथि यौन हिंसा गरेको ती महिलाले बताएकी छिन् ।
केही दिन अगाडी घटेको यो घटनाको प्रहरीले सिसि टिभी फुटेज सार्वजनिक गरेको छ। महिलाको बयान र सो फुटेजको आधारमा उक्त व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।