मधेसी एसोसिएसन इन अमेरिकाद्वारा आजीवन सदस्यता वितरण सुरु


प्रकाशित मिति : भाद्र ३१, २०७७ बुधबार

मधेसी एसोसिएसन इन अमेरिका (मा) ले आजीवन सदस्यता वितरण अभियान सुरुवात गरेको छ । अध्यक्ष रामनरेश पाण्डेले अनलाइनमार्फत पहिलो आजिवन सदस्यता लिई अभियानको सुरुवात गर्नुभयो ।

अभियानको उद्घाटन कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एवं एनआरएन एनसीसी अमेरिकाका अध्यक्ष सुनील साह लगायत केन्द्रीय कमिटी, सलाहकार समिति सदस्यहरु समेतको भर्चुअल उपस्थीति रहेको थियो । सदस्यता वितरण अभियान २०२० का अध्यक्ष मनोज कुमार सिंह हुन् ।

संस्थाको सदस्यता वितरण अभियान अन्तर्गत डिसेम्बर ३१ तारिख भित्र सदस्यता लिने अमेरीकाबासी मधेसी समुदाय संस्थाका संस्थापक सदस्यका रुपमा रहनेछन् । मधेसी एसोसिएसन इन अमेरिका अमेरिकामा बस्ने मधेसी समुदायको गैरनाफामुलक संस्था हो ।

संस्थाको सदस्यता लिन यहाँ क्लिक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com