रुपन्देही लकडाउन !


प्रकाशित मिति : भाद्र २, २०७७ मंगलबार

समुदाय स्तरमा कोरोना महामारी फैलिँदै गएपछि रुपन्देही जिल्लालाई लकडाउन गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र रुपन्देहीको बैठकले आजैदेखि लागू हुने गरी आगामी भाद्र ७ गतेसम्मका लागि लकडाउन गरेको हो ।

बैठकपछि एक सूचना जारी गर्दै जिल्लामा अत्यावश्यक बाहेका गतिविधिहरु सञ्चालन गर्न नमिल्ने गरी लकडाउन घोषणा गरिएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com