पाटन अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु


प्रकाशित मिति : श्रावण ३२, २०७७ आईतबार

ललितपुरको पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं निवासी ६० वर्षिय पुरुषको मृत्यु भएको हो ।

साउन २० गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका ती पुरुषको आइतबार मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com