संक्रमित बढ्दै गएपछि कपिलवस्तुमा थप १ हप्ताका लागि निषेधाज्ञा


प्रकाशित मिति : श्रावण ३२, २०७७ आईतबार

समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि कपिलवस्तुमा थप १ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा आईतबार बसेको बैठकले आज राती १२ बजेबाट भदौ ७ गते राति १२ बजे सम्मका लागि थप गरिएकोे प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले जानकारी दिए ।

सूचना हेर्नुहोस् :-

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com