KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६ हजार नाघ्यो

प्रकाशित मिति : श्रावण ३१, २०७७ शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार १९ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १७ हजार २०१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२४ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६६. ७ प्रतिशत संक्रमित निको भएका छन् ।

मुलुकभर ८ हजार १९३ सक्रिय सङ्क्रमित छन् । आज नेपालमा ११ हजार २७ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ । अहिले क्वारेन्टाइनमा १४ हजार ४४८ रहेका छन्। होम आइशोलेशनमा ५२३ जना रहेका छन् ।

KHASOKHAS TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com