सिन्धुपाल्चोकमा पहिरो: ४ जनाको शव फेला, बेपत्ताहरुको पहिचान खुल्यो (नामावलीसहित)


प्रकाशित मिति : श्रावण ३०, २०७७ शुक्रबार

सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा पुरिएकामध्ये ४ जनाको शव फेला परेको छ ।

शुक्रबार बिहान गाउँमाथिबाट आएको पहिरोले ३७ घर पुरिँदा ३८ जना बेपत्ता भएको गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए । बेपत्ता हुने ३८ जनाको पहिचान खुलेको छ ।

बेपत्ताहरुको नामावली:-

No photo description available.
तस्बिर : गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठको फेसबुकबाट
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com