ओली र प्रचण्डबीच भेटवार्ता सुरु


प्रकाशित मिति : श्रावण ३०, २०७७ शुक्रबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि वार्ता गर्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् । बिहिबार पनि दुई अध्यक्षबीच भेटवार्ता भएको थियो । करिब ४ घण्टा बसेको बैठक सकरात्मक भएको स्रोतको दावी छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com