कोभिड-१९ विश्व अपडेट : पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?


प्रकाशित मिति : श्रावण २९, २०७७ बिहीबार

विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म २ करोड १० लाख ६८ हजार संक्रमित भैसकेका छन् । यस्तै, ७ लाख ५२ हजार ७ सय ०८ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार १ करोड ३८ लाख ९५ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ६ हजार ३ सय २ जनाको मृत्यु भएको छ भने २ लाख ७१ हजार नयाँ संक्रमित थपिएका छन् । यो शुक्रबार पौने ७ बजेसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -१२२९
ब्राजिल -१३०१
रसिया -१२४
इटली -६
भारत -१००६
इरान-१७४
बेलायत -१८
चिली -९४
स्पेन -२६
पाकिस्तान -१०
साउदी अरेबिया -३४
मेक्सिको -७३७
टर्की -२१
जर्मनी -५
फ्रान्स -१७
बंगलादेश- ४४
बेलारुस- ४
क्यानडा -९
युक्रेन -२२
स्विडेन -६
बेल्जियम -१५
दक्षिण अफ्रिका -२६०
कोलम्बिया- ३०८
फिलिपिन्स -२३
इजिप्ट -२२
इक्वेडर -२६
इन्डोनेसिया -६५
रोमानिया -५३
अर्जेन्टिना -१४९
इराक -५३
डेमोसियन रिपब्लिक- २२
ओमान -१२
पानामा -१९
नेदरल्याण्ड -४
इजरायल -१२
पोर्चुगल -६
अर्मेनिया -३
किर्गिस्तान -३
अफगानिस्तान -९
अल्जेरिया -८
होन्डुरस -१८
नाइजेरिया -१०
बहराइन- १
जापान -४
बोलिभिया -६६
उव्जेकिस्तान -६
मोरक्को -२८
सर्बिया -३
माल्दोभ -१५
केन्या -४
नेपाल -४
इथियोपिया -१६
अजरबैजान- ३
ग्वाटेमाला -२९
पोल्याण्ड -१४
प्यालेस्टाइन -२
कोस्टा रिका -९
अस्ट्रेलिया -९
एल साल्भाडोर-७
आईभरी कोस्ट- २
मडागास्कर -६
सुडान -६
सेनेगल -२
नर्वे -१
डिआरसी -९
बोस्निया -५
नर्थ मेसोडोनिया -२
फ्रेच्न गुयना -१
हाईटी -५
लेबनान- ३
अल्वानिया -५
ग्रिस -५
जिम्बाबे -६
मलावी -१
हङकङ -२
हंगेरी -२
नामिबिया -५
इस्वातिनि -२
क्युबा -१
सुरीनाम- १
गाम्बिया -१०
युगान्डा -२
बोत्सवाना -१
भियतनाम -४
उर्बा -१
लोसेथो -१
(एजेन्सीहरुको सहयोगमा)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com