पाटन अस्पतालमा कोरोनाबाट एक महिलाको मृत्यु
प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार
ललितपुरको पाटन अस्पतालमा कोरोना भाइरसबाट एक महिलाको मृत्यु भएको छ । उपचारको क्रममा गएराति महिलाको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार जनकपुरकी ती महिला साउन १८ गते अस्पताल भर्ना भएकी थिइन् ।






